पुरानै विधेयक अनुरुप एनआरएन नागरिकता, सांसद पाठकले गराए कानुनमन्त्रीको ध्यानार्कषण

लण्डन । सरकारले प्रस्तावित नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय गरे पछि गैरआवासीय नेपालीहरु सशंकित भएका छन् । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकले नागरिकताका विषयमा दलहरुबीच भएको विवादको टुङ्गो लगाउने क्रममा नागरिकता सवालमा गैर आवासीय नेपाली (एनआरएन) ले सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारसहितको विशेष नागरिकता पाउने सहमति … Continue reading पुरानै विधेयक अनुरुप एनआरएन नागरिकता, सांसद पाठकले गराए कानुनमन्त्रीको ध्यानार्कषण